Kollywood Night 2017

Kollywood Night 2017

This is the summary page of Kollywood Night 2017. You will find all the articles, photos, videos and more on this page

Event Promotion

THANK YOU ON BEHALF OF KC DANCE CENTER

Event Publication

Various published articles in different media

Enepalese.com

नेपालका राष्ट्रिय कलाकार सहितको कलिवुड नाइट २०१७ नामक कार्यक्रम मनोरंजन तथा सफलतापूर्वक सम्पन्न भएको छ l बिशेष गरि कार्यक्रममा भाषण ,प्रमाण पत्र वितरण तथा खादा नओढाउने घोषणा गरे अनुसार कार्यक्रम सुनमा सुगन्धित रहन पुग्यो l

Vishwo Parikrama

कार्यक्रममा नेपाली सिने जगतमा ख्याति कमाएर अमेरिकामा स्थायी रुपले वसोवास गर्दै आएका लोकप्रिय कलाकारहरुको बाहुल्य रहेको थियो भने स्थानिय वाल तथा वयस्कहरुको प्रशतुति पनि उत्तिकै मनोरञ्जनपूर्ण र व्यावसायिक कै झझल्को दिने प्रकारको थियो ।

NepalMother.com

अमेरिकामा कलिवुड नाइट यसरी भब्य रुपमा सम्पन्न भयो ! फोटो, भिडियोहरु आफै समाचार बोल्छन !कलिवुड नाइटका लागि बिगत १ महिना देखी कलाकारहरु नबिन केसी, पुश्कर पन्त र लुना श्रेष्ठ रातदिन नभनी लागेको मेहनत र पसिनाको फल अक्टोबर १४ मा त्यतिखेर भर्जिनियाबासीले देख्न पाए जतीखेर कलाकारहरुका एक से एक प्रस्तुती लिएर मँचमा प्रस्तुत भए ।

RKNews.com

वाशिंटन डिसी, सहरमा भव्य र मनोरञ्जनपूर्ण नेपाली साँस्कृतिक कार्यक्रम हेर्ने मौका पाय नेपाली आदिबासी तथा अमेरिकन हरुले वाशिंटन डिसी मेट्रो क्षेत्रमा बस्दै आयका नेपाली समुदायको केसी डान्स सेण्टरले दशैं तिहारको वीचमा प्रस्तुत गरेको कलिउड नाइट हेरेर भरपूर मनोरञ्जन गुमायानन ।

Khasskhass.com

I must say the Kollywood Night 2017 was a wonderfully success program. The show started on time breaking the tradition, the lights on the stage and combination was perfect, the artists performed to their best.

Enepalese.com

कलिवुड रात्री कार्यक्रममा महा-आमा (सुपर मम )हरुको बिशेष प्रस्तुति रहने छ l उक्त प्रस्तुति हेर्न डीसी बासीहरु प्रतिक्षारत छन् l कलिवुड नाइट २०१७ नामक कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका विभिन्न पेसामा रहने महिलाहरु अहोरात्र पूर्व अभ्यास गरि रहेको जानकारी प्राप्त भएको छ l l

Event Statistics

0
Artists
0
Volunteers
0
Event
0
Media

Event Videos

Kollywood Night Part 1
Kollywood Night Video Part 1
Super Mom Dance
Super Mom

Kollywood Night Part 2
Kollywood Night Part 2
Cherographer's Dance
Cherographers- Navin KC, Luna Shrestha

Kollywood Night Part 3
Kollywood Night Video Part 3

Kids Dance
Kids Dance
Free WordPress Themes